Written Stories

सरकारी जागीरको पहिलो बर्ष - कटारी अस्पताल

२०७३ फागुण २० गते कटारी अस्पतालमा हाजिरी गरेको दिन मेरो जन्म दिन भएकोले पनि मेरो लागि विशेष थियो । अस्पतालको संरचना हेर्दा म दंग थिए । अपग्रेड भएको प्राथमिक स्वास्थ्य केन्द्र यत्रो ठूलो संरचना देख्दा अचम्म पनि लाग्यो र सरकारले स्वास्थ्य क्षेत्रमा गरेको लगानी प्रति सम्मान पनि आयो । ...

Saving the Saviors Life

I am working at Patan PHCC Baitadi since last 10 month as a medical officer. Before being selected by Public Service Commission, I was doing my MD residency in Anesthesiology and Critical Care for near about 6 months at Bir hospital Kathmandu. My inner interest to serve remote part of country drives me to quit residency and made my journey towards Baitadi, far western part of Nepal.2017/09/13 at 8:30 am, I was attending a program at DHO Baitadi during which heard the news of RTA (bus hit the back side of jeep) at Dehimandu, 10 km away from district hospital. Immediately rushed to emergency where injured cases were just arrived. Immediate management has been started. In the mean time I got information that one of the serious case was our ANM...

हृदयघात भएको विरामीको उपचार

केही दिन अघि करीव ६१ बर्षको एकजना पुरुष ३ घण्टा अघिदेखि छातीको बायाँ भाग दुखेको समस्या लिएर अस्पताल आउनुभयो । उहाँको नियमित रुपमा चुरोट सेवन गर्ने बानी रहेछ र लगभग तीन महिना देखि विहानीपख चुरोट खाँदा बायाँ छाती हल्का दुख्ने गरेको रहेछ । तर त्यस दिन भने अत्यधिक दुखेको र बायाँ पाखुरादे...

यथाशक्य रोगको उचित पहिचान र त्यसको निदान

२०७३ साल बैशाख २७ गते सोमबारको दिन मौसम बाहिर जति शान्त थियो, त्यति नै अस्तव्यस्त थियो उप–क्षेत्रीय अस्पताल, डडेलधुरा । भित्र बाहिर गरिरहेका बिरामीहरुको बाक्लो चहलपहलले गर्मी याम शुरु भएको प्रष्ट संकेत गरिरहेको थियो । नियमित जसो दिउँसोको ३ बजे ओ.पी.डी. मा बिरामीहरुको जाँच सकेर आकस्...

जीवनको पहिलो पोष्टिङ्गको दौरानमा सिकेको पाठ

काठमाडौं लगायतका अन्य सुविधा सम्पन्न अस्पतालहरुमा जस्तो शल्यक्रियाको लागि आवश्यक उपकरणहरु तथा ब्लड बैंकको सुविधा नेपालको ग्रामीण अस्पतालहरुमा कहाँ उपलब्ध छ र । अरु कुरा त परै जाओस् विद्युतको नियमित उपलब्धता समेत छैन । वि.स. २०७३ सालको माघ महिनामा एनेस्थेसिया एसिस्टेन्ट कोर्स पुर...

यातायात विहिन बाजुरा जिल्ला अस्पताल – जीवनको पहिलो डरलाग्दो क्षण

गत वैशाख महिनाको अन्तिम हप्ता, म विभिन्न कठिनाई सहित आफ्नो कार्यथलो बाजुराको मार्तडीको जिल्ला अस्पतालमा पुगेको केही दिन भएको थियो, मसँगै बसमा बाजुरा आउनु भएकि पान्डुसेन हेल्थपोष्टमा कार्यरत नर्सिङ स्टाफ मधु श्रेष्ठले राति करीव १० बजे तिर मलाई फोन गरेर भन्नुभयो – “डाक्टर साव ! एक...

ताप्लेजुङ्गमा पहिलोपटक एपेण्डीसाइटिसको अपरेसन

ताप्लेजुङ्ग पूर्वाञ्चल क्षेत्रको अन्तिम, अरुको तुलनामा सबैभन्दा विकट र हिमाली जिल्ला मध्येमा पर्दछ । यहाँको स्वास्थ्य सूचकहरु विगतमा कम नै देखिन्छन् । केही वर्ष देखि फाट्टफुट्ट सिजरियन सेक्सन (पेट चिरेर बच्चाको डेलीभरी गर्ने शल्यक्रिया) भए पनि अरु अपरेसन भएका थिएनन् । निक साइमन्स...

स्वास्थ्य संस्था र स्थानीय निकाय विचको समन्वयमा सर्पदंश व्यवस्थापन कार्यक्रम

२०७२ साल माघ ३ गते निजगढ प्राथमिक स्वास्थ्य केन्द्रको समन्वयमा निजगढ नगरपालिकासँग सर्पदंश व्यवस्थापन संचालनमा ल्याउने विषयमा छलफल भए पश्चात् सोही अनुरुप नगरपालिकाले आफ्नो वार्षिक योजनामा सर्पदंश व्यवस्थापनको लागि आवश्यक जनशक्ति, औजार तथा औषधिहरु सहितको विस्तृत कार्ययोजना नगर...

मानसिक रोग, एक सामाजिक समस्या

मानसिक स्वास्थ्यको उपचार सेवा अत्यन्तै सीमित र शहर केन्द्रित रहेकोमा बिगत २ वर्षदेखि बाहुनी प्राथमिक स्वास्थ्य केन्द्रले मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपालको सहयोगमा समूदाय स्तरमा बेलैमा पहिचान तथा उपचार सेवा प्रदान गर्ने उद्देश्यले सामूदायिक मानसिक स्वास्थ्य तथा मनो...

Sunita Pun and Her Desire

This is the story of Sunita Pun, a dress maker from Birbas, Gulmi District, Nepal. She is 30 years old and has been married to her husband, a businessman, for three years. In 2010, she fell pregnant for the first time and gave birth to a baby boy at 40+2 weeks. She had a normal delivery but her baby, unexpectedly, became very unwell shortly after her return home and sadly passed away.Later that year, Sunita fell pregnant again. Three months into her second pregnancy she developed appendicitis and unerwent an appendicetomy at Lumbini Medical College, Palpa. An abdominal ultrasound was performed during her admission, and in addition to showing an inflamed appendix, it revealed a large uterine fibroid (8.4 x 4.3 cm). Sunita was advised to have...

The Story of the Eighth CS

It has been 2 months since I came here at Kalikot. The CS we did this morning is the eighth one and I feel it needs a bit of retrospection. The Monsoon is on its full swing and the roads and the transportation are at their worst possible at the moment. Meanwhile, the locally produced electricity is also getting more and more unpredictable. Sometimes the voltage is high enough to fry the gadgets and at other times, light there is none. The thick cloud cover has been hovering over these gigantic hills for so many days now. No way for the solar batteries to get charged! And during such trying times we need to tackle the case of a primigravida of 20 years with short stature. During the entire night the progress of cervical dilation hasn’t...

First Exploratory Laparotomy In Karnali Zone

Late in the night, the phone rang and as expected that was a call from the hospital. Two doctors including myself went to attend the case. The case was a female complaining of pain abdomen since 2 days. Her pain was of moderate degree and she had no other complains. The emergency staff on the duty had given injection Aciloc and Buscopan to her but she said that there was no improvement and the pain was increasing. I tried to take the detail history of the patient, from her and her family member but could not find the relevant point.Meanwhile we started to do the clinical examination and found that there was no abnormality except tenderness on the right iliac region and I felt she looked slightly pale .As the patient was of reproductive age,...