Application open for Diploma in Biomedical Equipment Engineering (DBEE)
29 Aug, 2018
यस केन्द्रद्वारा आ.व. २०७५/७६ मा सञ्चालन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् बाट सम्बन्धन प्राप्त Diploma in Biomedical Equipment Engineering (DBEE) कार्यक्रममा भर्ना हुन योग्यता पुगेका ईच्छुक व्यक्तिहरुले आवेदन दिनु हुनु यो सूचना प्रकाशन गरिएको छ ।१. योग्यताः I.Sc/10+2 (विज्ञान विषय) मा उत्तीर्ण भएको, अक्षरांकन पद्धति लागू भएपछिको हकमा ११ र १२ कक्षाका प्रत्येक विषयमा न्यूनतम C ग्रेड र GPA 2.0 ल्याएको२. उमेरः १८ वर्ष पुगेको ३. कार्यक्रम अवधिः १ वर्ष ६ महिना४. सीट संख्याः २४५. सहभागीहरुको छनौटः प्रवेश परीक्षा (10+2, विज्ञान सङ्कायको पाठ्यक्रमको आधारमा Physics, Chemistry, Mathematics, Biology र English विषयका २०/२० गरी जम्मा १०० वटा वस्तुगत बहु...