सूचनाहरु

“निक साइमन्स अवार्ड” सम्बन्धी जानकारी

“निक साइमन्स अवार्ड” सम्बन्धी जानकारीग्रामीण क्षेत्रमा लामो समय बसेर स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पु¥याउँदै आउनु भएका स्वास्थ्यकर्मीहरु मध्येबाट छनौट गरी एकजना स्वास्थ्यकर्मीलाई उहाँको योगदानको कदर स्वरुप निक साइमन्स इन्स्टिच्यूटले हरेक बर्ष “निक साइमन्स अवार्ड” प्रदान गर्दै आएको छ । यो अवार्ड हरेक वर्ष राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र र निक साइमन्स इन्स्टिच्यूटको संयुक्त तत्वावधानमा चैत्र महिनामा आयोजना गरिने “ग्रामीण स्वास्थ्यकर्मीहरुको सम्मेलन” को दौरानमा केन्द्रीय स्वास्थ्य मन्त्रालयका उच्च पदाधिकारी (मन्त्री वा सचिव) ज्यूको हातबाट प्रदान गर...

Share थप पढ्नुहोस्