हालको समाचार

DHIS-2 सम्बन्धी कार्यशाला

10 Nov, 2017

एनएसआईले व्यवस्थापन महाशाखासँग मिलेर अस्पतालको प्रतिवेदनहरु तथा DHIS-2 को ड्यासबोर्डबारे छलफल गर्न एकदिने कार्यशालाको आयोजना ग-यो । गत बर्षदेखि सबै अस्पतालहरुले मासिक प्रगति विवरणलाई DHIS-2 सफ्टवेयरको माध्यमबाट राख्ने योजना थियो । सो कार्यशालामा विभिन्न नौ अस्पतालका मेडिकल रिकर्डरहरुले भाग लिनुका साथै आफ्नो विचार व्यक्त गरेका थिए । जसको फलस्वरुप निकट भविष्यमा सबै अस्पतालहरुमा प्रयोग गर्नको लागि एउटै साझा ड्यासबोर्ड उपलब्ध गराईनेछ ।

Share this: