“निक साइमन्स अवार्ड” छनौटको लागि भर्ने सिफारिश फारम

स्वास्थ्यकर्मीको विवरण (Personal Information of Health Worker)

संस्थागत विवरण (Organizational Information)

Please enclose e-copy of following documents with this form:
  • Upload File (Docx, 100kb)

  • Upload Picture 1 (jpg, 500 kb)

      Caption For Picture 1

  • Upload Picture 2 (jpg, 500 kb)

      Caption For Picture 2

  • Upload Picture 3 (jpg, 500 kb)

      Caption For Picture 3

  • Upload Picture 4 (jpg, 500 kb)

      Caption For Picture 4

  • Upload Letters (Pdfor JPG 500kb)

सिफारिश गर्ने आधारहरु (तल उल्लेख गरिएका कार्यहरुलाई विस्तृतमा बुँदागत रुपमा उल्लेख गर्ने):

  • १. सेवाको गुणस्तरमा सुधार गर्न गरिएका कार्यहरु
    २. संस्थाको पूर्वाधार विकासको लागि गरिएका कार्यहरु
    ३. अन्य सामाजिक कार्यहरु/सरोकार वालाहरुसँग मिलेर विकास लागि गरिएका कार्यहरु
    ४. सामाजिक स्वास्थ्य सेवाको टेवा पु-याउन गरेको कार्यहरु
    ५. समग्र स्वास्थ्य सेवा सुधारको लागि गरिएका कार्यहरु


सिफारिश पठाउँदा ध्यान दिनुपर्ने कुराहरु:

  • १. सिफारिशलाई word मा टाईप गरेर पठाउनुपर्ने । यसरी टाईप गर्दा A4 साइजमा सबैतिर (दायाँ, बायाँ, तल, माथि) १ – १ इन्च मार्जिन छोड्ने र लाइन स्पेसिङ्ग सिंगल राख्ने ।
    २. सिफारिशममा बढीमा चारवटा फोटो संलग्न गर्ने र संलग्न गरेको फोटोको caption अनिवार्य हुनुपर्ने ।
    ३. सिफारिशलाई आफ्नो आधिकारिक संस्थाको पत्रसहित पठाउनुपर्ने ।


नोट:
सिफारिश पठाउने अन्तिम मिति २०८० माघ २९ गते ।